top of page
  • Writer's pictureViral Noax

Latest Nepali Joke 2020 – Nepali Status


Nepali Jokes In Nepali

पुलिस कराउँछ👮: एउटा साईकलमा तिन तिन जाना ? त्यही पनि हेल्मेट छैन घन्टी पनि छैन, रोक रोक!! केटाहरु : बाटो छोड हवलदार साहब यसमा ब्रेक पनि छैन😉

शेरे 😏:- साउजी सलाई दिनुहोस् न । साउजीले लाइटर💣 दिन्छ शेरे 😠: (रिसाएर एक झापड हान्दै) लाईटरले कसैले कान👂 कोट्याउछ ??

श्रीमती-हेरन बुढा मलाई त्यो मान्छेले घूरीघूरि फर्किफर्की हेर्दै छ श्रीमान-ठिकै छ नि त्योत कबाडीवाला हो कबाडी माल हेर्ने त्यस्को बानी नै हो😆

बुढो लामखुट्टे👾:बाबु हाम्रो पालामा रगत चुस्न अहिले जस्तो सजिलो थिएन! नाती👽: किन हजुरबा? बुढो लामखुट्टे💀: उ बेला केटीहरु पुरै कपडा लगाउथे😭

पत्नी😗: मेरो जन्म दिवशमा चेनउपहार दिनुपर्छनी!! सुन्नुभो? पती😏: किन नसुन्नुनी, कती सुने कती। बरु भनन केको चेन दिउ मोटरसाइकल को कि साइकलको ?😆

बाउ:नालायक, फेरी फेल भईस exam मा? छिमेकीको छोरीलाई हेर त,ऊ सधैं क्लासमा फस्ट हुन्छे। मुन्द्रे:Dad,अझै कति हेर्नु,उसैलाई हेरेर त यो हालत भो😭

Girl:मलाई future हेर्न सिकाइदिनुस. Baba:आँखा बन्द गरेर आफ्नो गाला अगाडि गर Girl:नाइँ गर्दिन, तपाईं kiss गर्नुहुन्छ Baba:ल देखियो नि future😎

Boss😕:Where were you born? मुर्ख😏:Kathmandu Boss😒:Which part ? मुर्ख😎:कस्तो which part ?? whole body नै काठमाडौँ मा जन्मेको हो..😆

Wife👵:तिमि बेहे पहिले त कत्ति उपहार दिन्थ्यौ अब दिँदैनौ? मुन्द्रे💃:तिमिले कहिल्यै सुनेकि छेउ माछा जालमा परेपछिपनि माझिले चारो खुवाउछ भनेर??😎

कन्डक्टर to शेरे🚃😒: तँ सधैँ ढोकामा बस्छस तेरो बाउ चौकिदार छ क्याहो ? #शेरे😏: तैले सधैँ पैसा माग्छस तेरो बाउ भिकारी💪 हो क्याहो ?

कुशल कलर टि.भी. किन्न जान्छ. कुशल : के तपाईँकोमा कलर टि.भी. छ? पसले: छ। कुशल : मलाई रातो टि.भी. दिनु त !!

Sir:तिमी क्लासमा किन ढिलो आएको? केटी:सर मेरो पछाडि केटा लाग्यो त्यसैले Sir:त तिमि किन लेट? केटी:सर त्यो केटा नै बिस्तारै आईरहेको थियो अनि😠

हेल्लो सर्, When I come come पानी पर्‍यो झम झम् झर्यो My Bag, Book भिज्यो कसम्, तेसैले Today I will Not Come … Yours फाल्तु विद्यार्थी #शेरे

8 views0 comments
bottom of page