1000+ Nepali attitude status 2019
- Viral Noax
- Feb 6, 2019
- 1 min read
nepali facebook status
Nepali attitude status
Here we provide the nepali attitude status. Where people can use it to facebook,instagram and other social media.there are the collection of attitude status some are emotional status some are attitude status
Nepali attitude status
1:स्वार्थको लागि बदलिने अनि बिर्सिने मान्छेहरु केही पल त खुशी होलाल तर एकदिन अतीत सम्झेर पछुताउने छ्न।
2:मम्मी भन्नू भएको रिसाइरहने मान्छे
भाग्यमानी हुन्छ्न रे।
3:बाच्नेलाइ जिन्दगी
मर्नेलाइ काल
बोल्ने सङ्ग बोली दिन्छु
नबोल्नेलाइ बाल।
4:छोरा भाग्यले हुन्छ
छोरी सौभाग्यले

nepali attitude status
5:घमण्डि त होइन तर अरुले
न बोलाए सम्म बोल्न मन लाग्दैन।
6:आमा बुबालाई खुसी पार्ने सपना
पछि तिमिलाइ आफ्नो जिवन साथी बनाउने सपना छ।
7:माया त तिमिलाइ नै गर्छु नि
तर भन्न पो सक्दिन त
8:म राजा हु
मलाइ रानी चाहिन्छ
भाउ खाने होइन
9:म प्राय online मै हुन्छु
girlfriend भएर होइन हजुर
wifi भएर हो।
10:केटाहरु play girl लाई चै true love गर्छ्न सोझी,झुट बोल्न,नाट्क गर्न न आउने केटिलाई चै fake गर्न पुग्छ्।
Nepali attitude status
11:साथिको सम्बन्ध यस्तो होस कि शिक्षाकले पनि भनोस”आज तेरो साथी आएन कि क्या हो”
12:एक्छिन न बोल्दा न देख्दा मालाइ जस्तै उसलाइ पनि छ्ट्पटी हुने भए कति सुन्दर हुन्थ्यो होला हाम्रो सम्बन्ध।
13:घरमा हिजो सिन्को पनि भाचिन भनेर गाली गर्नु भो, आज कुर्सी भाचिदेको कराएर हैरान।
14:सबै केटि पैसाको पछि पर्दैनन्
सबै केटा शरिर्को लागि मर्दैन्न
15:कुट्न आउनेहरुको हात रोक्न सकिन्छ
तर जथाभावी बोल्नेहरुको मुख थुम्न सकिदैन।
त्यसौले येस्ता मान्छेहरुको कुरमा चासो नदिनु नै जाती।
Nepali attitude status
Here we provide the nepali attitude status. Where people can use it to facebook,instagram and other social media.there are the collection of attitude status some are emotional status some are attitude status
Comments