1000+ Nepali status for facebook
- Viral Noax
- Jan 31, 2019
- 1 min read

Nepali attitude status
Here we provide the nepali attitude status. Where people can use it to facebook,instagram and other social media.there are the collection of attitude status some are emotional status some are attitude status
1:चोट लागेको घाउ त औसधि गरेपछी निको हुन्छ तर कसैले शब्द बाट प्रहार गरेको चोट जुनी भरी बिर्सन सकीन्न।
2:खोजी त उसैको छ जो म जस्तै हल्का पागल छ।
3:हारेको छैन जिन्दगी देखि कहिले
केबल सपना टुटेको हो न कि हिम्मत।
4:तिमिले छोडेउ भने मर्छु भन्ने जिउदो Ex लाई नी सहिद दीवोसको सुभकामना।
5:माकुराहरु पनि चकित छ्न यहाँ मान्छेहरुले जाल बुनेको देखेर।
Nepali status for facebook
6:सजाए त धेरै दियो जिन्दगीले तर गल्ती के थियो कहिल्यै भनेन जिन्दगीले।
7: गन्तव्य धेरै टाढा छ तर थाहा छैन गन्तव्य पहीला आउने हो या मिर्त्यु।
8: सानो सपना छ मेरो जम्मा 2-4 करोड bank balance होस जम्मा 6-7 floorको 2-4 वोटा झुपडी हुस मलाइ सम्पतीको आश भने फिटीक्कै छैन।
9:आज फेरि यो सुन्सान रातमा उसलाई पर्खिदै छु जस्ले भन्ने गर्थीन तिमी सङ कुरा नगारे सम्म निन्द्रा नै लाग्दैन।
10:यो दील समुन्द्र भएर के गर्नु
एउटै माछाले पौडी नखेलेपछी।

Comments