Facebook status in nepali
- Viral Noax
- Feb 4, 2019
- 2 min read
Facebook status in nepali
Facebook status in nepali
1: तिमी पनि खाली
म पनि खाली
मनाइदिउ न त भ्यालेन्टाइन यसपाली।
2: relationship मा बसेर
मन दुखाउनु भन्दा
भुइमा बसेर ढाड दुखाउनु ठिक।
3: हो म PUBG खेल्छु किनकी
मलाइ आरुको दिल संग खेल्न आउदैन।
4:अरु भन्दा बेग्लौ छु सायद त्यसैले म एक्लै छु
5:हेर साथी टुक्रेको मुटु सिएर हुन्न,
पिडामा दारु पिएर हुन्न,
एउटा गए अरु आउछ्न
कसैको यादमा रोएर हुन्न।
Nepali attitude status|nepalI whatsapp status
6: माया लाग्दैन भने
माया गरे जस्तो पनि गर्नु पर्दैन
7: यदि मैले arrange marriage गरे भने पछि छोरा छोरिले भन्छ्न “बाउ संघ एउटा केटि नि पट्टिएन्न
8: गरिबको पनि खुब मजाक उडाइन्छ
एक छाक खाना देर 100 सेल्फी लेइन्छ
9:आफुले पढे लेखेको परिएन हजुर
सोझो मान्छे gf भन्या girl friend रैछ आफू त good friend होला भनेर 8/10 ओटा छ्न भन्दै हिडियो।
10:मन परे पछी सिधै भगाइन्छ नि कान्छी जोगि होर घरमा माग्न जानलाइ।
11:रिसाको gf/bf लाई फकाउनु भन्दा आर्को gf/bf बनाउ समय बचत पुरानो बाट नि छुटकारा।
12:धेरैले गिराउन खोजे
कतिले हेप्ने खोजे
कतिले नराम्रो भने
तर गर्व छ मलाइ आफुमा
म अझै पनि हासेर बची रहेको छु।
13:मेरो मान्छे येस्तो होस
गल्ती भयो भनेर साथ छोड्ने होइन
गल्ती भयो भने पनि सम्झाएर साथ निभाउने खाल्को होस।
14:Austraila मा कुन रोग फैलिएछ र त्यस्तो
सबैले भका भक Nepalबाट Nurse लादै छ्न भन्या।
Instagram emotional nepali status
15:जमानामा पोइल गएकी आइमाइहरुले
उमेर पुगेकी छोरी माथी कढा नजर राख्छ्न रेन्त
16:जिन्दगिमा एउटै रहर छ पैसा कमाउने
नाम त न्वारान मै कमाइ सकियो।
17:जो पानीले नुहाउछ् उस्ले कपडा बदल्छ।
जो पसिनाले नुहाउछ उसले इतिहास ।
18:मुसुक्क हास्ने बानी छ मेरो।
यो बानिले कस्को ज्यान लानी छ।
19: सबैजाना single छु भन्छ्न
अनि 2 करोडको गुलाब चाहिँ किन नेपालमा ल्याउने रैछ। सिन्की हाल्नलाइ।
20: जिन्दगिलाइ रमाएर जिउनु होल किनकी
हरेक हरेक साझ घाम मात्र होइन
हजुरको जिन्दगी पनि ढलिरहेको हुन्छ।
Nepali attitude status
Here we provide the nepali attitude status. Where people can use it to facebook,instagram and other social media.there are the collection of attitude status some are emotional status some are attitude status
Comments