top of page

Nepali attitude status – Best Status

  • Writer: Viral Noax
    Viral Noax
  • Feb 7, 2019
  • 1 min read

Attitude status

Nepali attitude status

Here we provide the nepali attitude status. Where people can use it to facebook,instagram and other social media.there are the collection of attitude status some are emotional status some are attitude status

Nepali attitude status

को छ तेस्तो   जसमा केही कमि छैन  आकाश सङ्ग पनि जमिन छैन। कुकुरलाइ घिउ दिनु र  आजकालका केटिहरुलाइ भाउदिनु एउटै हो साला पच्दै पच्दैन। अरुले गारेको काममा बिरोध गर्नु भन्दा आफ्नो कत्तिको योगदान छ भनेर सोचौ। मलाइ फुल भन्दा काडा नै मनपर्छ  किनकी हजारौंले छोएको चिज मलाइ मन पर्दैन।

Nepali status

happiness is मन परेको मान्छे आफै   massage गर्नु म सोझो छुइन   धेरै सोझो छु। सानोमा आमाले “कुनै केटिको नजर नलागोस” भनेर लाइदिनु भाको    त्यो कालो टिकाको नतिजा अहिले सम्म भोग्नु परेको छ। जिन्दगी पनि भात घिचेर र मोबाइल थिचेर नै जाने भयो। जति साग खाएपनि रिस उठेको बेला अँखा देखदैन कसैले। ए केटि हो    मागे मुटु दिन तयार छु तर single life rocks भन्दै नहिन।

Nepali attitude status

सुहागरातको भोलि पल्ट बिहानै  जसरी नयाँ दुलही हिड्छे  मेरो wifi पनि त्यसरी नै चलिरा छ।        to slow जस्को होल्ने कोहि हुदैन नि उसको लागि News feed नै सबथोक हुन्च। ६ महिना पालेर बेचेको बख्रो कतै भेटे मालिक चिन्छ अनि मुखमा हेरेर कराउछ तर दस बर्ष संगै पढेको साथि अलि कति पैसा कमाओस कतै भेटे मुन्टो बटारेर हिड्छ।     यहि फरक छ पशु र मानिसमा

Nepali attitude status

Here we provide the nepali attitude status. Where people can use it to facebook,instagram and other social media.there are the collection of attitude status some are emotional status some are attitude status


Please aaru pani hernu hoss😍😍😍 Share on instatgram facebook what’s app

Comments


bottom of page