top of page

Nepali emotional status for facebook, instagram, and whatsapp

  • Writer: Viral Noax
    Viral Noax
  • Feb 2, 2019
  • 1 min read

Nepali emotional status 1:block  गरेर कसैलाई भुल्न सकिँदैन  याद दिमागमा हुन्छ फेसबुक र फाेनमा हाेईन 2:“घमण्ड” आखिर कुन “चीज” को गर्नु छ र!! “आज” «माटो_माथि »हिँड्दै छौं “भोलि” «माटो_मुनी» दबिने छौं 3:उसैले रूवायाे मलाई हरपल हरदम जसले भन्थ्याे तिमी दुखी भएकाे हेर्न  सक्दिन 4:बिश्वास एक छाेटाे शब्द हो यसलाई पढ्नकाे लागि  १ सेकेण्ड लाग्छ साेच्नकाे  लागि मिनेट लाग्छ याद गर्नको लागी दिन लाग्छ साबित गर्नको लागी पुरा जिन्दगी लाग्छ 5:मलाई इमानदार सम्झिनुस या धाेकेबाज मैले उसको खुसिको लागी उसैलाई छाडिदिए

Nepali emotional status for facebook/ nepali attidute status

Nepali emotional status

6:कुनै नातालाई तोद्नु भन्दा पहिले एक पतक यो सोच्नु अत्यावश्यक छ कि  अहिले सम्म त्यस नातालाई निभै किन रहेको थियौ 7:प्यार मा कसैले मन तोडी दिन्छ, दोस्ती मा कोही भरोसा तोडी दिन्छ, जिन्दगी उन त गुलाब बाट सिक जसले टुटेको दुइ मन जोडी दिन्छ. 8:शाम के बाद मिलती है रात हर बात में समाई हुई है तेरी याद बहुत तनहा हाती ये जिन्दगी अगर नही मिलता जाे अापका साथ 9:हसिलो अनुहार  हुदैमा सबै  खुसी हुन्छ्न भन्ने हुदैन। पिडाले मन पोल्छ अनुहार होइन।😥😥 10:अरु भन्दा फरक छु म किनकी “भिड”हरुमा निराश र फोटोहरुमा “दुखी” हुन कहिल्यै आउदैन मलाइ !!

Nepali attitude status

Here we provide the nepali attitude status. Where people can use it to facebook,instagram and other social media.there are the collection of attitude status some are emotional status some are attitude status




Comments


bottom of page